२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तेजुलाल चौधरीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले थारु क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वमन्त्री समेत रहेका चौधरीले जारी महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4