+
+
Shares

कांग्रेस उपसभापति शर्माको प्रतिवेदन पारित

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित भएको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १७:२२

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित भएको छ।  जारी १५औं महाधिवेशनमा उपसभापति शर्माले ‘समसामयिक प्रतिवेदन-२०८३’ प्रस्तुत गरेका थिए।

आज बुधबारको बन्द सत्रले उनको प्रतिवेदन ताली बजाएर पारित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?