+
+
Shares

गिरीबहादुरलाई सांसदको प्रश्न : राजदूत पद अस्वीकार गर्न तयार हो कि होइन ?

सत्तारुढ रास्वपाकी साम्सद गजला समिम मिकरानीले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव अस्वीकार गर्न तयार हो वा होइन भनेर प्रश्न सोधेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद गजला समिम मिकरानीले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारलाई प्रस्ताव अस्वीकार गर्न तयार हो कि होइन भनेर प्रश्न गरिन्।
  • संसदीय सुनुवाइमा उनले ‘बर्समान पुनले जे सुझाव दिनुभएको छ । त्यो स्वीकार गरेर जान तयार हो कि होइन ?’ भनिन्।
  • नेकपाका नेता वर्षमान पुनले सुनारलाई ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्वीट गरिदिनुस्’ भनेर सुझाव दिएका थिए।

२८ असोज, काठमाडौं । सत्तारुढ रास्वपाकी साम्सद गजला समिम मिकरानीले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव अस्वीकार गर्न तयार हो वा होइन भनेर प्रश्न सोधेकी छन् ।

संसदीय सुनुवाइका क्रममा उनले यस्तो प्रश्न गरेकी हुन । ‘बर्समान पुनले जे सुझाव दिनुभएको छ । त्यो स्वीकार गरेर जान तयार हो कि होइन ?,’ उनले भनिन्। त्यसअघि नेकपाका नेता बर्षमान पुनले सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका थिए । साम्सद पुनले भनेका थिए, ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्वीट गरिदिनुस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?