News Summary
Generated by OK AI. Editorially reviewed.- ७१ औं प्रहरी दिवस २०८३ का अवसरमा एसएसपी नवराज अधिकारीलाई ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन’ पुरस्कार प्रदान गरिएको छ।
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा कार्यालय प्रमुख रहँदा उनले व्यवस्थापकीय कार्य र कार्यालय पुनःनिर्माणमा योगदान पुर्याएका थिए।
३० असोज, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी सम्मानित भएका छन् ।
७१ औं प्रहरी दिवस २०८३ को अवसरमा ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन’ पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदा उनले गरेको कामलाई योगदान गर्दै सम्मान गरिएको हो ।
ट्राफिक प्रहरी कार्य सञ्चालनमा व्यवस्थापकीय कार्य उत्कृष्ट र प्रभावकारी ढङ्गबाट गरेको र कार्यालयहरूको पुन:निर्माण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4