News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिगको उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्।
- तेस्रो सिजनको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच केहीबेरमा त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
- लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि पुगेका छन् ।
उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।
केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4