+
+
Shares

लुम्बिनी भर्सेस सुदूरपश्चिम : यस्तो देखियो मैदानको माहोल (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक ९ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा जारी छ।
  • सुदूरपश्चिम रोयल्सले १७.२ ओभरमा ८७ रन बनाउँदै लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ।
  • खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए र मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेल जारी छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

पहिलो हाफमा चलिरहेको खेल अन्तर्गत लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्समाथि हाबी भएको थियो ।

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा मात्र ८७ रन जोड्न सक्यो ।

खेल चलिरहँदा दर्शकहरू उत्तिकै उत्साहित देखिन्छन् । खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए । खेल हेर्न दर्शकहरू उल्लेख्य मात्रामा मैदान पुगेका छन् ।

थप तस्वीरहरू–

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?