News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत सेयर बोनस घोषणा गरेको छ।
- बैंकले बोनस सेयरको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश छुट्याएको छ।
- कुल ५.२६ प्रतिशत लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुने बैंकले जनाएको छ।
१२ कात्तिक, काठमाडौं । लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत सेयर बोनस घोषणा गरेको हो ।
आफूसँग कायम रहेको सेयर संख्याको ५ प्रतिशत थप सेयर लगानीकर्ताले पाउने छन् । साथै सो बोनस सेयरको कर प्रयोजनका लागि आवशयक ०.२६ प्रतिशत नगद लाभांश बैंकले छुट्याउने छ ।
कुल ५.२६ प्रतिशत लाभांश घोषणा भएको हो । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4