+
+
Shares

रवि–बालेन भेटबारे ठाकुर गैरेको जिज्ञासा– पुरानो खिल निकाल्छ कि नयाँ खिल थप्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको चार घण्टे गोप्य भेटवार्तामाथि सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् ।
  • गैरेले लामिछानेकै शब्द सापटी लिएर यो छलफलले पुरानो खिल निकाल्ने कि घाउमा नयाँ खिल थप्ने भनेर जिज्ञासा राखेका छन् ।
  • लामिछानेले नयाँ वर्ष–०८३ को शुभकामना दिँदै ‘खिल निकाल्ने वर्ष’ भनेका थिए ।

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटवार्ताबारे कटाक्ष गरेका छन् ।

सभापति लामिछानेकै शब्द सापटी लिएर गैरेले सामाजिक सञ्जाल मार्फत जिज्ञासा राखेका छन् ।

‘करिब दुई महिनापछि रास्वपा सभापति र प्रधानमन्त्रीबीच भएको चार घण्टा लामा अति गोप्य छलफलले पुरानो खिल निकाल्ने भयो कि घाउमा नयाँ खिल थप्ने भयो,’ गैरेले लेखेका छन् ।

नयाँ वर्ष–०८३ को शुभकामना दिदै लामिछानेले ‘खिल निकाल्ने वर्ष’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?