+
+
Shares

टलक्क टल्किएका उपत्यका वरपरका हिमाल (तस्वीरहरू)

शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ कात्तिक १४ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निरन्तरको भरिपछि शनिबार दिउँसोबाट मौसम खुलेको र काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ।
  • शनिबार साँझ काठमाडौं वरपरका हिमालहरू गोधूँलीमा टलक्क टल्किएका थिए।
  • उपत्यका वरपरका हिमालहरू मनमोहक देखिएका केही दृश्य सार्वजनिक भएका छन्।

१४ कात्तिक, काठमाडौं । निरन्तरको झरिपछि शनिबार दिउँसोबाट मौसम खुलेको छ ।

मौसम खुलेसँगै काठमाडौैं उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो ।

गोधूँली साँझमा उपत्यका आसपासका हिमाहरू टलक्क टल्किए ।

उपत्यका वरपर मनमोहक देखिएका हिमालका केही दृश्यहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?