News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ।
- डा. केसीले सरकार माग पूरा गर्न चासो नदिएको भन्दै गत बिहीबार इलामको नारायण मन्दिरमा २५ औं सत्याग्रह सुरु गरेका थिए।
१६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं ल्याइँदै छ ।
इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै डा. केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका थिए ।
उनको भनाइमा यो २५ औं सत्याग्रह हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4