१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेर अघि सुरु भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए ।
जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4