१८ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- ‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला ।’
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदमुक्त गरी विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि उक्त स्थानमा मनोज केसीलाई नियुक्त गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4