+

एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक

२०८३ कात्तिक  २३ गते १८:१९ २०८३ कात्तिक २३ गते १८:१९

उनले २८ बल खेल्दै २ चौका र ४ छक्का मदतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाण्डु गोर्खाजका रासिद खानले चितवन राइनोजविरुद्ध २८ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे।
  • उनी ३० बलमा ५२ रन बनाएर आउट भए।
  • जारी नेपाल प्रिमियर लिगमा रासिदको यो दोस्रो अर्धशतक हो, यसअघि उनले कर्णाली याक्सविरुद्ध ५० रन बनाएका थिए।

२३ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका रासिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन्।

उनले २८ बल खेल्दै २ चौका र ४ छक्का मदतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे। जारी लिगमा रासिदको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्स विरुद्ध ५० रन बनाएका थिए ।

उनी ३० बलमा ५२ रन बनाएर आउट भए।

रासिद खान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय