+
+

‘मिस अर्थ’मा नेपाली चेलीको विकिनी रुप

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते १२:०६

prinsha-in-bikini
२९ नोभेम्बरमा आयोजना हुन लागेको ‘मिस अर्थ २०१४’मा सहभागी हुन यतिबेला नेपाली चेली प्रिन्सा श्रेष्ठ फिलिपिन्समा छिन् । ‘यूनिभर्सिटी अफ द फिलिपिन्स थिएटर’मा हुन लागेको यो प्रतियोगितामा ८५ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
सोमबार विश्वका सुन्दरीहरुले आफूलाई विकिनीमा प्रस्तुत गरे । जसमा ‘मिस नेपाल अर्थ’ बन्न सफल प्रिन्सा श्रेष्ठले पनि आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरिन् ।prinsha-shrestha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?