News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले आइतबार काठमान्डु गोर्खाजविरुद्ध टीयू मैदानमा २६ बलमा ५१ रन बनाएर अर्धशतक प्रहार गरे।
- एनपीएलमा चौथो खेल खेलिरहेका क्यानेडियन ओपनर सम्राको यो दोस्रो अर्धशतक र ५० रन कटाएको तेस्रो पटक हो।
- सम्राले यसअघि कर्णाली याक्सविरुद्ध १०२ रन र विराटनगरविरुद्ध ८४ रन बनाएका थिए।
२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले जारी नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
टीयू मैदानमा चलिरहेको खेलमा सम्राले २६ बल खेल्दै ६ चाैका र ३ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।
एनपीएलमा चाैथो खेल खेलिरहेका क्यानेडियन ओपनर सम्राको यो दोस्रो अर्धशतक हो भने ५० रन कटाएको तेस्रो पटक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध १०२ र विराटनगरविरुद्ध ८४ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4