News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका कैदी भीमबहादुर वाइबा आइतबार जडिबुटीबाट पक्राउ परेका छन् ।
- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय वाइबालाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरी सुन्धारा कारागार पठाएको छ ।
- उनलाई बलात्कार मुद्दामा ८ वर्ष कैद तोकिएको थियो र ३ वर्ष भुक्तानपछि अझै ५ वर्ष कैद बाँकी छ ।
३० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा उनलाई ८ वर्ष कैद तोकिएको थियामे । ३ वर्ष कैद भुक्तान गरेका उनको अझै ५ वर्ष कैद भुक्तान गर्न बाँकी नै छ । उनलाई सुन्धारा कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4