११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको बेला ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो । सवारी ज्यान सम्बन्धी मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
पक्राउ परेका उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4