+
+
Shares

सिंहदरबार अगाडि जेनजी आन्दोलनमा पक्राउ परेकाका आमाहरूको धर्ना (तस्वीरहरू)

जेनजी आन्दोलनमा सहभागी हुँदा‍ पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज २७ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनमा सहभागी भएर पक्राउ परेका र हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका छन्।
  • उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर आफ्ना छोराछोरीको रिहाइको माग गरेका हुन्।

२७ असोज, काठमाडौं । जेनजी आन्दोलनमा सहभागी हुँदा‍ पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका हुन्। उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर धर्ना दिए।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?