News Summary
Generated by OK AI. Editorially reviewed.- सडक डिभिजन काठमाडौंले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा २५ हजार ५ सय वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरेको छ।
- कार्यालयले रोड एम्बुलेन्समार्फत नियमित मर्मत र सम्भार ठेक्काबाट खाल्डा पुरेको जानकारी बिहीबार सार्वजनिक गरेको हो।
- सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने कार्यालयले जनाएको छ।
३ मंसिर, काठमाडौं । सडक डिभिजन काठमाडौंले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिक (साउन–कात्तिक) मा २५ हजार ५ सय वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरेको छ ।
कार्यालयले बिहीबार विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । यस अवधिमा रोड एम्बुलेन्स मार्फत नियमित मर्मत र सम्भार ठेक्काबाट उक्त काम गरिएको जनाएको छ ।
सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने समेत कार्यालयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4