+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ३ मंसिरमा काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि सुरु भएको छ।
  • उक्त बैठक हिजोदेखि चलिरहेको एमालेको राष्ट्रिय कार्यकर्ता भेलापछि राखिएको हो।

३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो ।

जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो ।

सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?