News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले बिहीबार नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई ओहदाको प्रमाणपत्र बुझाए।
- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा पाण्डे दुई दिनअघि जिम्मेवारी सम्हाल्न नयाँ दिल्ली पुगेका थिए।
- प्रधानमन्त्री शाहको भारत भ्रमण आइतबार हुने र दुई दिने भ्रमणपछि सोमबार स्वदेश फर्किनेछ।
३ मंसिर, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि जिम्मेवारी सम्हाल्न पाण्डे नयाँ दिल्ली पुगेका थिए । उनलाई लगत्तै ओहदाको प्रमाणपत्र बुझाउने अवसर मिलेको हो ।
प्रधानमन्त्री शाहको भ्रमण आउँदो आइतबार हुने छ । दुई दिने भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार स्वेदश फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4