काठमाडौं । चितवन राइनोजका डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मालानले ३८ बल खेल्दै ८ चाैका र १ छक्का मद्दतमा ५२ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले एक छेउबाट लगातार विकेट गसमाउँदा मालानले अर्को छेउबाट इनिङ सम्हालेका छन् ।
उनले कठिन अवस्थामा अर्धशतक बनाउँदै चितवनको स्कोर सय रन कटाउन मद्दत गरे ।
प्रतिक्रिया 4