+
+
Shares

चापाकोट नगरपालिकामा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ७:२७

४ मंसिर, स्याङ्जा । हरिबोधनी एकादशीको अवसरमा स्याङ्जाको चापाकोट नगरपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएको छ ।

नगर प्रमुखस्तरीय निर्णयअनुसार नगरपालिकासहित मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय र सार्वजनिक संघसंस्था बन्द रहने भएका छन् ।

नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर)का अनुसार आज स्थानीय बिदा दिने निर्णय गरिएको हो ।

स्याङ्जाका ११ स्थानीय तहमध्ये हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने चापाकोट नगरपालिका एक मात्र पालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?