+
+
Shares
प्रधानमन्त्रीको भारत भ्रमण :

नयाँ दिल्लीमा बालेन–मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १३:२७

७ मंसिर, काठमाडौं । नेपाल–भारतबीच हुन लागेका विभिन्न समझदारीपत्र एमओयूहरू आदानप्रदान हुँदैछ ।

अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो ।

यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । सो भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

वार्तापछि दुई देशका सम्झौताहरू सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?