+
+

कमेडी–सस्पेन्स कथामा ‘कामचोर’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २६ गते १६:२४

film (5)
ग्रीनहिल भीएफएक्स मिडियाको प्रस्तुतीमा चलचित्र ‘कामचोर’ बन्ने भएको छ । दिनेश श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्रमा अभिमानसिंह बस्न्यातको प्रस्तुती र प्रमोद गौचनको लगानी छ ।

चलचित्रमा पुष्कर रेग्मी, रविन्द्र बस्नेत, एवन उप्रेती, रोहन श्रेष्ठ, हर्षिका श्रेष्ठ, बालदिप राई, काजल खनाल, अप्सना थापा, रविना दास लगायतका कलाकारको अभिनय रहनेछ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराइएको हो ।

चलचित्रलाई कमेडी–सस्पेन्स कथामा निर्माण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रमा दिनेश श्रेष्ठको छायांकन, भरत सिटौलाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?