+
+

३० क्युफिट काठसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १४ गते १४:१५

१४ माघ, घोराही । दाङमा प्रहरीले अवैध चिरान काठ सहित एकजनालाई पक्राउ गरेको छ ।

पश्चिम दाङको शान्तिनगरबाट रा १ ज ५१ नम्बरको जिपमा राखेर बाघमारे तर्फ ल्याइँदै गरेको ३० दशमलव ११ क्युफिट सालको काठसहित बाघमारे ७ का चित्रबहादुर केसीलाई प्रहरीले पक्रेको हो ।

Kath-Baramad-Dangशान्तिनगरको चिराघाट नजिकैबाट मंगलबार राती साढे १ बजे काठ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए । जिप चालक सहित दुईजना भने फरार रहेको डिएसपी जोशीले बताए ।

काठ, जिप र केसीलाई आवश्यक कारवाहीका लागि धनौरी वन सेक्टरलाई जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?