+
+

धुम्बाराहीमा युवतीको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १८ गते ११:०५

१८ चैत, काठमाडौं । काठमाडौंको धुम्बाराहीमा एक युवतीको शव फेला परेको छ । सरस्वती टोल नजिकै डेरा गरी बस्ने जोत्सना तामाङ आफू बसेको घरको तेस्रो तलाबाट भुईमा झरेको प्रहरीले जनाएको छ ।

साँझ साथीहरुसँग खाइपिइ गरेर बसेकी उनी छटबाट झरेकी थिइन् । घटनाका बारेमा उनीसँगै रहेका साथीहरुसँग सोधपुछ गर्नेकाम भइरहेको डीएसपी शालुराम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

मुचुल्का गरी शवको पोष्टमार्टका लागि पठाइएको प्रहरीले जनाएको छ ।

युवती आफैं झरेको वा कसैले झारेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?