+
+

धादिङमा ५.५ रेक्टरको पराकम्प

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १ गते ८:२८

१ जेठ, काठमाडौं । मंगलबारको भूकम्पपछि पराकम्पन जाने क्रम केही कम भए पनि रोकिएको छैन । शुक्रबार बिहान ७ बजेर २७ मीनेट जाँदा ५.५ रेक्टर स्केलको पराकम्प गएको छ ।

धादिङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्प मापन केन्द्रको रेकर्डमा देखिएको छ । बिहानै आएको भूकम्पको धक्का राजधानीबासीले पनि महसुस गरेका थिए ।

त्यसैगरी आजै बिहान ४ बजेर ६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो भने बिहान ३ बजेर ३८ मीनेटमा दोलखामै केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?