+
+

निर्माण सामग्रीको मूल्य नबढाउने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २३ गते ७:४३

२३ जेठ, काठमाडौं । नेपाली उद्योगी व्यवसायीले महाभूकम्पपछि नवनिर्माणका लागि आवश्यक सामग्री नेपाली उद्योगीले नै पर्याप्त उत्पादन गर्न सक्ने भन्दै अभाव नहुने बताएका छन् । साथै ती निर्माण सामग्री महाभूकम्पअगाडिकै मूल्यमा बिक्री गर्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् ।

सिमेन्ट, इँटा, जस्तापातालगायतका सामग्री नेपाली उद्योग नै पर्याप्त उत्पादन गर्न सक्ने दाबी उनीहरुको छ । बरु यसका लागि उद्योगमा हुने लोडसेडिङ कटौती, अनुदान, भ्याट, भन्सार छुट दिन उनीहरुको माग रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

उद्योग मन्त्रालयले निर्माण व्यवसायीसँग शुक्रबार मन्त्रालयमा गरेको छलफलमा उनीहरुले ढुक्क हुन विश्वस्त तुल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?