+
+

टाइटेनिक हिरो लियोनार्दो र जोअना लुम्ले नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ७ गते २०:००

joanna lumley & leonardo dicaprio (1)

७ असार, काठमाडौं । टाइटेनिक फिल्मका नायक लियोनार्दो डिक्याप्रियो र हलिउडका चर्चित नायिका जोअना लुम्ले नेपाल आउन भएका छन् ।

भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन सरकारले असार १० गते दातृ सम्मेलन गर्दैछ । सम्मेलनमा लियोनार्दो र बेलायती अभिनेत्री लुम्ले पनि सहभागी हुने पक्का भएको छ । लुम्लेले नेपालका भूकम्प प्रभावितका लागि झण्डै ८ अर्ब सहयोग संकलन गरिसकेकी छन् । 

सरकारले अनुसार दातृ सम्मेलनमा अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पनि सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?