सौर्य उर्जाबाट चल्ने विमान सोलार ईम्पल्स संसारकै सबैभन्दा लामो उडान गर्दै सफलतापूर्वक अमेरिकाको हवाइमा अवतरण गरेपछि खुसी हुँदै चालकद्वय बर्नार्ड पिकार्ड र आन्द्रे बर्सबर्ग (बायाँ) । संसारकै सबैभन्दा ठूलो प्रशान्त महासागर पार गर्न कठिन मानिएको थियो । तस्वीर : एएफपी