+
+

मनै बहलाउने यी हुन् बिश्वका २० गाउँ

६ भदौ, काठमाडौं । वायूप्रदुषण र ध्वनिप्रदुषणबाट मुक्त यस्तो शान्त ठाउँ होस, जहाँ मानिसहरु हतारमा नहुन् । जहाँ केटाकेटीहरु होमवर्कको चिन्ता नगरी खोला किनारमा स्वच्छन्द खेलुन्, उफ्रिउन् । जहाँ प्रभावतमा चराहरुको चिरबिर र रातमा ताराहरुको चम्चम्लाई कसैले व्यवधान हाल्न नसकोस् । जीवन कुनै कञ्चन झरना जस्तो बगिरहेको होस् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते १८:५६

६ भदौ, काठमाडौं । वायूप्रदुषण र ध्वनिप्रदुषणबाट मुक्त यस्तो शान्त ठाउँ होस, जहाँ मानिसहरु हतारमा नहुन् । जहाँ केटाकेटीहरु होमवर्कको चिन्ता नगरी खोला किनारमा स्वच्छन्द खेलुन्, उफ्रिउन् । जहाँ प्रभावतमा चराहरुको चिरबिर र रातमा ताराहरुको चम्चम्लाई कसैले व्यवधान हाल्न नसकोस् । जीवन कुनै कञ्चन झरना जस्तो बगिरहेको होस् ।

शहरीया जीवनबाट वाक्कदिक्क भएर पनि शहरमै बसेका मानिसहरुमा यदि तपाईं पनि पर्नुहुन्छ भने यस्तो स्थानको परिकल्पना तपाईंको मनमस्तिष्कमा पक्कै आउँदा हुन् । यी तस्बिरमा देखिएका गाउँहरु तपाईंको कल्पनासित मिल्दाजुल्दा हुन सक्छन् । फरक-फरक देशका यी गाउँमा पुग्न सम्भव छैन भने पनि तस्बिरहरु हेरेर केहिबेर मन बहलाउनुस् ।

१.हल्स्टाट, अष्ट्रिया

हलास्टाट, अष्ट्रेलिया

२. वालेस्, अमेरिका

वालेस्, अमेरिका

३. फार्मिङ भिलेज भानभिङ , लाओस

फर्मिङ भिलेज, लाओस

४. जर्मत, स्वीटजरल्याण्ड

जर्मटट्, स्वीजरल्याण्ड

५. रोचफर्ट, फ्रान्स

रचफोर्ट, फ्रान्स

६. पिरान, स्लोभानिया

पिरान, सोलोभानिया

७. मोटोभुन, क्रोएसिया

मोटोभुन, क्रोएटिया

८. गिट्हर्न, नेदरल्याण्ड

गिट्टीहर्न, हल्याण्ड

९. ले मोन्ट सेन्ट मिचेल, फ्रान्स

लेमोन्ट सेन्जट मिचेल, फ्रान्स

१०. हिडा फल्क भिलेज, जापान

हिडा फल्क भिलेज, जापान

११. लङसेङ राइस ट्रेस, चाइना

लङसेङराइस ट्रेस, चाइना

१२. लौट्रेबन, स्वीजरल्याण्ड

swai

१३. शिराकावा, जापान

शिर्कवा, जापान

१४. इत्ताल अपर ब्राभिया, जर्मनी

इट्टल अपर बाभरिया, जर्मनी

१५. अर्लिङटन रो, बेलायत

अर्लिङटोन रोड, बेलायत

१६. मेडिभल डिनान्, फ्रान्स

मेडिभल डिनन्, फ्रान्स

१७. क्यास्की कुमलोभ, चेक रिपब्लिक

क्यास्के कुरुमोभ, चेक रिपब्लिक

१८. म्याकोनोस, ग्रिस

म्याकोनस, ग्रिस

१९. कोलमर, फ्रान्स

कोलमर, फ्रान्स

२०. ग्रिम्मेन्ट वल्ड टाउन स्वीटजरल्याण्ड

Grimentz-Old-Town

स्रोत:  हंकियात डटकम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?