+
+

उत्साहित रिहानाको पारदर्शी पहिरन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १३:२९

rihana
विश्व चर्चित पप गायिका रिहाना ब्राजिलको राजधानी रियो त जेनेरियोमा देखिइन् । रियोमा आफ्नो प्रस्तुती दिएर र्फकदै गर्दा रिहाना खुबै उत्साहित देखिएकी थिइन् । उनै रिहानाले लगाएको पहिरन पनि अहिले मिडियामा चर्चित बनेको छ । हरियो पारदर्शी गाउन लगाएकी रिहानाको भित्री बस्त्र स्पष्ट देखियो । rihana-ko-kura

रातो लिविष्टिक लगाएकी रिहानाको फेसन शैलीमा धेरैको आँखा गएको थियो । रिहानाले लगाएको पहिरन यती पारदर्शी थियो कि, उनको भित्री बस्त्र स्पष्ट देखियो र क्यामेरामा पर्‍यो ।

हुनत, रिहानाले यस्तो काम गरेको पहिलो पटक भने होइन । यसअघि रिहानाले टपलेस फोटोसुट गरिसकेकी छिन् । रिहानाको पहिरन सार्वजनिक कार्यक्रममा जहिले पनि चर्चामा रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?