+
+

रविन र रेन्जिालको विछोडको कथा ‘निलो आकाशमा’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ३ गते १४:१५

ranjila-pradhan
निर्देशक जीवन रसाइलीले अष्ट्रेलियाबाटै नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । अभिनाश न्यौपानेको संगीत रहेको गीतमा दिल्ली रमण पौडेलको शब्द छ ।

अभिनाश न्यौपानेको स्वर रहेको यो गीतको भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणीय स्थान देखाइएको छ । पप शैलीको यो गीतको भिडियोमा रविन खाँड ठकुरी र रेन्जिला प्रधानले मोडलिङ गरेका छन् । गीतले विछोडको भावलाई समेटेको छ ।

‘निलो आकाश’ बोलको यो गीतको भिडियो आकर्षक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?