+
+

रुसले अमेरिकासँग माग्यो पुटिन भ्रष्ट भएको प्रमाण

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते २०:४८

Vladimir-Putin

१२ माघ, काठमाडौं । रुसले अमेरिकी वित्त मन्त्रालयसँग आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्ट भएको प्रमाण मागेको छ ।

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोवले अमेरिकी आरोप आधारहीन भएको समेत बताएका छन् ।

अमेरिकी वित्त मन्त्रालयका अधिकारी एडम सुबिनले बीबीसीको एक कार्यक्रममा अमेरिकाले पुटिनलाई थुप्रै वर्षदेखि भ्रष्ट मानेको बताएका थिए । अमेरिकाले यसरी आरोपित गरेको यो पहिलो पटक मानिएको छ ।

अमेरिकाले पुटिनका थुप्रै सहयोगीहरुमाथि प्रतिवन्ध लगाइएको छ । तर, पुटिनमाथि यस्तो आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?