Comments Add Comment

कांग्रेस नेता पौडेल अमेरिका जाँदै

Ramchandra Paudel

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सोमबार अमेरिका जाँदै छन् । साँझ ७ बजे फ्लाई दुवइको उडानबाट पौडेल अमेरिका जान लागेका हुन् ।

नातिको भात खुवाइको लागि पौडेल तीन साताका लागि अमेरिका भ्रमणमा जान लागेको पारिवारीक स्रोतले जानकारी दिएको छ । पौडेलका सहयोगि चिञ्जीवी अधिकारीले पनि पौडेल पारिवारीक भेटघाटका लागि अमेरिका जान लागेको बताए ।

अमेरिका बसाइको क्रममा पौडेलले अमेरिकास्थित नेपाली कांगे्रसका कार्यकर्ताहरुसँग भने भेटघाट गर्ने कार्यक्रम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment