+
+

नेप्बेको ‘स्टार्ट अप शनिबार’

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २० गते १२:३१

NepBay२० वैशाख, काठमाडाैं । नेप्बे इन्क प्रालिले ‘स्टार्ट अप शनिबार’  वोर्कशपको सुरुवात गरेको छ । नयाँ काम गर्ने सोच भएका युवालाई लक्षित गरेर कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा विभिन्न कार्यक्षेत्रका २५ जनाको उपस्थिति थियो। कार्यक्रममा विद्यार्थी, ब्यापारी, आइटी विशेषज्ञ लगायत सहभागी थिए। कार्यक्रम नेप्बेका महाप्रबन्धक राजाराम नेपालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा ईन्टरनेटको सुरुवात, बिशेषता, प्रयोग, नेप्बेको परिचय,  ईन्टरनेटको ब्यापारिक सहयोग, नेप्बेको ब्यापारिक सेवा लगयतमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?