+
+

भूकम्पपीडितको घर निर्माणकालागि ५० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते ११:०७

Nepal World Heritage sites, one year after devastating earthquake (8)२१ वैशाख, झापा । झापाको बिर्तामोडमा रहेको रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले भूकम्पप्रभावित क्षेत्रमा घर निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ ।

सिन्धुपाल्चोकको सिपा पोखरेमा ११ वटा भवन निर्माणका लागि उक्त रकम प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले जानकारी दिए ।

प्रतिष्ठानका तर्फबाट अध्यक्ष ओलीले आइतबार मिसन रिडेबल नेपालका युवराज शर्मालाई ५० लाख रूपैयाँको चेक हस्तान्तरण गरे । सो क्रममा ११ वटा घर निर्माणका लागि सम्झौतासमेत गरिएको अध्यक्ष ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?