+
+

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

अरूण बम अरूण बम
२८ सेकेन्ड अगाडि
0

कम्युनिस्ट वैचारिक पृष्ठभूमिका नेताले नेतृत्व गरेका समाजवादी पहिचान बोक्ने दलले पाउने मतसमेत जोड्दा जहिल्यै दुई तिहाइ नजिकको समर्थन कम्युनिस्ट शक्तिले पाइरहे । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजाले भने कम्युनिस्ट शक्तिको त्यो दबदबा एकएक कमजोर पारेको छ ।

संसदमा नयाँ

झविलाल डुम्रे : आईटी व्यवसायी, ग्रामीण विकासका विद्यार्थी

कौशल काफ्ले कौशल काफ्ले
४० मिनेट अगाडि
0

तीन वर्ष मात्र सक्रिय राजनीति गरेका झविलाल डुम्रेले वर्षौं राजनीति गरेका उम्मेदवारलाई पराजित गरे । परम्परागत राजनीतिक शक्ति कांग्रेस-एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी डुम्रे गरेर स्याङ्जा-२ बाट संघीय संसद्‌मा पुगेका छन् ।

चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?

केशव सावद केशव सावद
१ घण्टा अगाडि
0

पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।

समानुपातिक सांसद छनोटले हर्क साम्पाङको टाउको दुखाइ

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

श्रम संस्कृतिले आयोगमा बुझाएको बन्दसूचीमा रहेकी समला साम्पाङ राई, आशा लामा लगायतले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्नो आकांक्षा सार्वजनिक गरिसकेका छन् ।

इरानीलाई नेपालको ‘अन अराइभल भिसा’ बन्द

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।

एस्प्रेसो

कमरेडहरू भन्दैछन्– बालेनले के राजनीति जान्या छ !

बसन्त बस्नेत बसन्त बस्नेत
५ घण्टा अगाडि
2

‘बालेनले के राजनीति जान्या छ’ भन्ने प्रश्न खड्गबहादुर विश्वकर्मा मात्रै होइन, अरू थुप्रै वामपन्थी गरिरहेका छन्। बालेन स्वयंले कति राजनीति बुझ्या छन् या छैनन्, भोलिका दिनमा देखिएला। तर उनीहरूले आजसम्म बुझें भनेको राजनीति चाहिं कस्तो छ त ?

तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
१० घण्टा अगाडि
1

जाहेरीमा उल्लेख भएको विवरण र पीडितको दावी अनुसार, बागमती नगरपालिकाका मेयर भरत थापाको संरक्षणका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्देशनमा विप्लव कार्यकर्ता कुमार पौडेलको ‘गैरन्यायिक हत्या’ भएको हो ।

समाचार

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन

अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र...

२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?