Comments Add Comment

छविसँग बिहे गर्न तयार शिल्पा(भिडियो समाचार)

नम्रता श्रेष्ठ भनेपछि भुतुक्कै हुन्छन् पल शाह

chabi paul and shilpa
अनलाइनखबरमा शनिबार बाहेक हरेक दिन प्रकाशन हुने ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामीले नायिका शिल्पा पोख्रेलको विशेष खुलासा प्रस्तुत गर्दैछौ । निर्माता छविराज ओझाले चौथो बिहे गर्ने तयारी गरिरहँदा शिल्पाले हरियो वत्ती बालिदिएकी छिन् ।

मोडल तथा नायक पल शाहको प्रेमको समाचारले खाना नै नखाने यूवती पनि रहेछन् । उनै पल नायिका नम्रता श्रेष्ठसँग काम गर्न हुरुक्क छन् । साथमा हलिउड र बलिउडका विशेष र रोचक सामाग्री । हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment