अनलाइनखबरको मनोरञ्जन भिडियो समाचारमा आज हामी मोडल तथा गायिका नीशा सुनारको विकिनीमा खिचिएको एक गीतको दृश्य देखाउँदैछौ । ललितपुरको सानेपामा अवस्थित एक स्विमिङ पूलमा नीशा विकिनीमा किन यती साह्रो मस्ती गर्दैछिन् ?
साथमा पोखरामा नायिका नीता ढुंगाना र नायक जीवन लुइटेलको जोडीको रोमान्स लगायत हलिउड समाचार पनि समावेश छ । हेर्नुहोस्, आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।