+
+

श्रीमानको कुटाइबाट लक्ष्मीको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २२ गते १७:०४

२२ माघ, कैलाली । धनगढीमा श्रीमानको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । उपमहानगरपालिका-२ सौराहमा डेरा गरी बस्ने पर्शुराम भण्डारीको कुटपिटबाट ३० बर्षीया लक्ष्मी भण्डारीको मृत्यु भएको हो ।

पर्शुराम भण्डारीले शनिबार मादक पदार्थ सेवन गरी सामान्य बिबादका कारण कुटपिट गर्दा लक्ष्मी घाइते भएकी थिइन् । भण्डारीको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने पर्शुराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?