+
+

उद्योग मन्त्रालयद्वारा थप ३० अर्ब विदेशी लगानी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १०:५४

१९ फागुन, काठमाडौं । उद्योग मन्त्रालयले बिदेशबाट नेपाली उद्योगधन्दामा भित्रिन खोजेको ३० अर्ब लगानी स्वीकृत गरेको छ ।

बुधबार बसेको उद्योग तथा लगानी प्रवर्द्धन वोर्डको बैठकले विभिन्न परियोजनामा गरि थप ३० अर्ब रुपैयाँको थप विदेशी लगानी स्वीकृत गरेको हो ।

श्वेतगंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडमा ३ लाख २० हजार कित्ता विदेशी लगानी रहने भएको छ । यो बिदेशी लगानीलाई पनि बुधबार बसेको बैठकले नै स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?