+
+

पोखरा-लेखनाथ महानगरपालिका वडा नम्बर २० मा एमालेको प्यानलै विजयी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ जेठ ९ गते १८:१५

९ जेठ, पोखरा । देशकै सवैभन्दा ठूलो महानगरपालिका पोखरा-लेखनाथमा वडा नं. २० मा एमालेको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा एमालेका सिमबहादुर गुरुङ सहित एमाले प्यानल विजयी भएको हो ।

बिजयी गुरुङले १ हजार ४ सय ४० मत प्राप्त गरे भने उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ३५ मत प्राप्त गरे ।

सदस्यमा एमालेकै भीमप्रसाद बास्तोला, मोतीप्रसाद पौडेल, महिला सदस्यमा लक्ष्मीदेवी सुवेदी र दलित महिला सदस्यमा मनबुजा विक विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?