निर्देशक करण जोहरले ‘बाहुबली-२’ निर्देशक एसएस राजामौलीलाई ‘सबैभन्दा ठूला सुपरस्टार’ भनेर टिप्पणी गरेका छन् । ‘बाहुबलीका वारेमा बोल्न मसँग कुनै शब्द छैन । यो चलचित्र मिलको पत्थर बन्यो । एसएस राजामौली देशकै सुपरस्टार हुन् ।’ उनले भने ।
आफ्नो प्रोडक्सन हाउस ‘बाहुबलीसँग’ जोडिन पाएकोमा गौरवान्वित महसुस् गरेका जौहरले एकता कपुरको चलचित्र ‘हाफ गलफ्रेण्ड’को सफलताको पार्टीमा सो धारणा राखेका हुन् । ‘बाहुबली-२’ विश्वमा सबै भन्दा धेरै कमाई गर्ने भारतीय चलचित्रको रुपमा दहरिएको छ । अहिलेसम्म उक्त चलचित्रले विश्वभरवाट १७ सय करोड भन्दा बढी कमाई गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4