२५ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा रहेको राष्ट्र बैंकको स्वामित्व बेच्ने योजनामा राष्ट्र बैंक रहेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले केही दिन अघि एक कार्यक्रममा बताए अनुसार नै मौद्रिक नीतिले पनि यस विषयमा चर्चा गरेको छ ।
आइतवार प्रस्तुत मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकको लगानी भएको संस्थाहरुबाट लगानी अर्कोलाई बिक्री गर्ने (सेयर डाइभेष्ट) गर्ने उल्लेख गरेका छन् ।
हाल नेप्सेमा राष्ट्र बैैंकको ३४ प्रतिशत लगानी रहेको छ ।
याे पनि हेराैं :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4