+
+

वर्ल्डलिंकको ‘तीनको तड्का’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ३० गते १९:४०


३० कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ूतीनको तड्काू नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र पि|m नेटटिभी प्रदान गर्नेग्राहकयोजना सुरुवात गरेको छ ।

तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नवीकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका बाषिर्क इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५एमबीपीएसको प्याकेज लाई दोव्बर गरि १० एमबीपीएसको प्याकेज मा रुपान्तर गर्नेर्े जनाएको छ ।

पहिले देखिनै प्रदान गरिरहेको ५एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् ।

५ एमबीपीएसको सेवा लिनचाहने ग्राहकहरुलाई बाषिर्क रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरेको छ ।

वल्र्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभी को सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा वाषिर्क भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।

कम्पनीको मुख्य उद्धेश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहा पनि सबै समय सबैलाई जोडने लक्ष अनुसार तीनको तड्का ग्राहक योजना तीन महिना सम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?