+
+

अग्निमोटो इन्कको आधिकारिक टु हृवीलर शो-रुम वीरगन्जमा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २८ गते १८:०७

२८ मंसिर, वीरगन्ज । महिन्द्रा टु ह्वीलरको अधिकारिक विक्रेता अग्नि मोटो इन्कले वीरगन्जमा आफ्नो आधिकारिक शो रुम स्थापना गरेको छ ।

नयाँ सञ्चालमा आएको शोरुममा कम्पनीले प्रदान गर्ने सम्पूर्ण सुविधाहरु उपलब्ध छन् । नयाँ गोस्टो आर एस, गोस्टो १२५, सेन्चुरो तथा अन्य बाइकहरु यस शो-रुमबाट विक्रीवितरण गरिएको छ ।

शो रुमबाट महिन्द्रा टु हृवीलरको स्पेयर पार्ट्सहरु उपलब्ध हुनुका साथै विक्री पछिको सेवाहरु पनि उपलब्ध छन् । यो शो-रुममा उपलब्ध हुने सेवा एवं सुविधाहरुले वीरगन्ज तथा आसपासका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने छ ।

महिन्द्रा शोरुमहरुबाट अधिराज्यभरका ग्राहकहरुले उच्चस्तरीय ब्राण्ड एक्स्पेरियन्सको साथमा गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?