+
+

कालिका माइक्रोक्रेडिटले २१.२१ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २ गते १७:०९


२ पुस, काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले २१.२१२१ प्रतिशत बोनस सेयर दिने भएको छ ।

गत मंसिर २९ गते बसेको कम्पनीको बार्षिक साधारण सभाले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले बोनस सेयर सहित कर प्रयोजनको लागि ९ लाख २१ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव समेत गरेका छन् ।

हाल ८ करोड २५ लाख रुपैयाँको चुक्ता पूँजी रहेको कम्पनीले बोनस सेयर दिएपनि पूँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत र साधारण सभाले पारित गर्न भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?