+
+

राप्रपाले सिफारिस गर्‍यो तीन प्रदेशसभा सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १६:१३

१४ पुस, काठमाडौं । राप्रपाले प्रदेशसभाको तीन समानुपातिक सदस्य चयन गरेको छ । राप्रपाले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १, ३ र ६ मा एकएक सिट पाएको छ ।

सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा शोशीला शाहीको नाम सिफारिस भएको हो । राई झापा, माझी रामेछाप र शाही कालीकोटकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?